Main

कैलालीको अत्तरियामा युवकको शव फेला, हत्याको आशंका

२७ चैत, धनगढी । कैलालीमा एक युवकको शव फेला परेको छ । गोदावरी नगरपालिका–९ को दुर्गा मन्दिर पछाडि आज बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनका अनुसार मृतकको नाम, थर र वतन खुलेको छैन । उनको उमेर अन्दाजी ३५/३६ वर्षको छ । प्रहरीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button