Main
कैलालीको गौरीगंगामा आगलागी हुँदा ज्येष्ठ नागरिकको मृत्यु
१९ जेठ, काठमाडौं । कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो । आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।