Main

कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

२२ जेठ, धनगढी । कैलालीमा चोरीका आठ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरिएको छ । घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका ८ वटा मोटरसाइकलसहित ४ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button