Main
कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै
छठ पूजाका लागि मोहना नदीतटमा पाँच वटा पालसहितको घर बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आएकामा हिजोआज कम्तिमा २६० को हाराहारीमा पूजा कक्ष निर्माण गर्न थालिएको समितिका अध्यक्ष सन्तोष मण्डलले राससलाई जानकारी दिए।
– यस समाचारको श्रोत : Online Khabar हो ।