Main

कैलालीमा बस र माइक्रोबस ठोक्किदा १० जना घाइते

५ वैशाख, धनगढी। कैलालीमा बस र माइक्रो बस एकआपसमा ठोक्किदा भएको दुर्घटनामा १० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र०१-००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२-००१ ज ०६३९ नम्बरकाे माइक्रो बस एकआपसमा ठोक्किएका हुन् । चालकसहित दुर्घटनामा ८ जना महिला र एक पुरूष गरेर १० जना घाइते भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button