Main

भर्जिल भान डाइक सन् २०२७ सम्म लिभरपुलमै रहने

४ वैशाख, काठमाडौं । डच डिफेन्डर एवम् लिभरपुलका कप्तान भर्जिल भान डाइकले क्लबसँग नयाँ दुईवर्षे सम्झौता गर्दै आफ्नो भविष्यको बारेमा चलिरहेको सबै अड्कललाई अन्त्य गरेका छन्। उनी अब सन् २०२७ को समरसम्म क्लबमा रहनेछन्। सिजनको सुरुवातमा भान डाइक महत्त्वपूर्ण खेलाडीमध्येका एक थिए, जससँगको सम्झौता यो सिजनपछि समाप्त हुँदै थियो। अब भने लिभरपुलका समर्थकहरूले राहतको सास फेरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button