Main
कैलालीमा युवकको विभत्स हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त
२५ असोज, धनगढी । कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।