Main

कैलालीमा साढे पाँच लाख बराबरका अवैध आइफोन बरामद

२२ माघ, धनगढी । कैलालीमा प्रहरीले साढे पाँच लाख बढी मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ । सोमबार धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरी भित्र्याइएका अवैध आइफोन बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले भारतबाट भन्सार छलेर ल्याइएका पाँच लाख ७१ हजार पाँच सय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button