Main
कैलालीमा सुस्तमनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
धनगढी । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरी पक्राउ परेका छन् । बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका-८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डीएसपी…
– यस समाचारको श्रोत : Online Khabar हो ।