Main
कैलालीमा १२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ
२३ मंसिर, धनगढी । कैलालीमा १२ ग्राम लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिकासहितका ठाउँबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय महेश भट्ट, वडानम्बर ७ बस्ने १८ वर्षीय राजेश राना र २५ वर्षीय राम गोपाल रानालाई रहेका छन् । भट्टलाई दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।