Main

कैलालीमा ३१ लाखका चोरीका सवारीसाधन बरामद

१२ फागुन, धनगढी । कैलाली प्रहरीले झन्डै ३१ लाख मूल्य पर्ने चोरीका सवारीसाधन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकासहितका स्थानबाट अवैध रुपमा चलाइएका चोरीका सवारीसाधन बरामद गरेको जनाएको छ । बरामद गरिएका मध्ये एउटा स्कारपियो र ९ वटा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button