Main
कैलालीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते
२२ जेठ, धनगढी । कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान करिब सवा चार बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८…
– यस समाचारको श्रोत : Online Khabar हो ।