Main

कैलालीमा ६ लाखको अवैध सामान बरामद

१३ मंसिर, धनगढी । कैलालीमा प्रहरीले भन्सार छलीका ६ लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट ६ लाख दुई हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । भारतबाट भन्सार छली गरेर ल्याइएका चिनी, प्याज, विद्युतीय उपकरण लगायत सामान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button