Main

भारतीय क्रिकेटर पुजाराले गरे सन्यासको घोषणा

८ भदौ, काठमाडौं । भारतका क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारको भारतीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनले यो घोषणा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गरेका हुन्। ३७ वर्षीय पुजाराले सन् २०१० मा डेब्यू गरेका थिए। उनले भारतका लागि १०३ टेस्ट र ५ एकदिवसीय खेल खेलेका छन्। टेस्ट क्रिकेटमा उनले ७,१९५ रन बनाएका छन्, जसमा १९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button