Main
कैलाली प्रिमियर लिग क्रिकेटको तयारी पूरा
६ फागुन, काठमाडौं । तेस्रो संस्करणको कैलाली प्रिमियर लिग क्रिकेटको तयारी पूरा भएको छ । आयोजक जिल्ला क्रिकेट संघ कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको लागि आवश्यक मैदान निर्माणको कामदेखि लिएर अतिथि निमन्त्रणा दिने र प्राविधिक गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । फागुन ७ गतेबाट सुरु भएर फाल्गुन १४ गतेसम्म सञ्चालन हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।