Main
भन्सार प्रमुख कुटेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ
१२ जेठ, धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दार मणिदत्त भट्ट छन् । धामीलाई कञ्चनपुरकाे…
– यस समाचारको श्रोत : Online Khabar हो ।