Main
कोइराला निवास पुग्दा भक्कानिए शेखर, भने- यहीँबाट फेरि उठ्छौं
शेखरले भने, ‘यो शेखर कोइरालाको घर होइन, लोकतन्त्रका लागि राणाकालदेखि लडेको घर हो, कृष्णप्रसाद कोइरालो चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो यो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।