Main
कोइरालोको भाउ बढ्यो
२९ फागुन, काठमाडौं । बजारमा कोइरालोको मूल्य बढेको छ । कालीमाटी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कालीमाटीमा कोइरालो प्रतिथोक ३ सय ७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ । बुधबार कोइरालो प्रतिथोक ३ सय २६ रुपैयाँ ६७ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार कोइरालोको मूल्यमा ५० रुपैयाँ वृद्धि भएको हो । फागुनको पहिलो सातादेखि कालीमाटी…
– यस समाचारको श्रोत : Online Khabar हो ।