Main
कोपा डेल रेमा बार्सिलोना र एट्लेटिको मड्रिडको रोमाञ्चक बराबरी
१४ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति बार्सिलोनाको मैदानमा भएको खेलमा दुवै टोलीले ४-४ गोलको बराबरी खेलेका हुन् । खेलमा दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बार्सिलोनाले अग्रता बनाएपनि अन्तिममा फेरि एट्लेटिकोले बराबरी गरेको हो । खेलको पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।