Main

कोमामा रहेको अर्थतन्त्र आईसीयूमा ल्याएका छौं : सञ्चारमन्त्री गुरुङ

१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । काठमाडौंमा बिहीबार नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको भन्दै उनले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button