Main
कोरियन भाषा अध्ययनको मात्र एनओसी रोकिएको हो, अरुको छैन
३१ वैशाख, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाली भाषा अध्ययन गर्ने जाने डी–२ र डी–४ भिसाको लागि मात्र अध्ययन अनुमति पत्र एनओसी रोकिएको जनाएको छ । मन्त्रालयका अनुसार स्नातकमा आईएलटीएस र कोरियन भाषा पढेर जान लागेकाले एनओसी पाउने छन् । त्यसैगरी कोरियामा स्नातकोत्तर अध्ययनको लागि पनि एनओसी पाउने मन्त्रालयले जनाएको छ । ‘भाषा…
– यस समाचारको श्रोत : Online Khabar हो ।