Main
अमेरिकी डलर र युरोको भाउ घट्यो, पाउण्ड स्टर्लिङ बढ्यो
२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ । पाउण्ड स्टर्लिङ भने हिजोको तुलनामा आज केही बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर…
– यस समाचारको श्रोत : Online Khabar हो ।