Main

कोरियास्थित नेपाली दूतावासले भन्यो- सीपयुक्त श्रमिक पठाउने मागपत्र प्रमाणीकरणका लागि आवेदन आएन

१७ भदाै, काठमाडौं । कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको स्पष्ट पारेको छ । सिओलस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रीतपूर्वक मागपत्र प्रमाणीकरणका लागि आवेदन आएमा दूतावासले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।’ तर, अहिलेसम्म कुनै आवेदन नआएकाले दूतावासले जानाजान प्रमाणीकरण नगरेको भन्ने सञ्चारमाध्यममा आएको हल्ला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button