Main
कोरिया जान परीक्षा उत्तीर्ण गरेका सबै नेपालीलाई लैजान राजदूतसँग श्रममन्त्रीको आग्रह
२५ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई लैजान कोरियाली राजदूतसँग आग्रह गरेका छन् । बिहीबार नेपालका लागि कोरियाली राजदूत पार्क ताई योङसँग भेट गर्र्दै उनले कोरिया जान सबै चरण पूरा गरी उडान पर्खाइमा रहेका कामदारलाई छिटो, सरल र सहज ढंगबाट लैजान…
– यस समाचारको श्रोत : Online Khabar हो ।