Main
कोरिया जान पाउनुपर्ने माग राखेर आन्दोलन (तस्वीरहरू)
२२ पुस, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन् । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ गरेका हुन् । ‘३ हजार ५ सयभन्दा बढी युवा भाषा परीक्षा पास गरेर नेपालमै…
– यस समाचारको श्रोत : Online Khabar हो ।