Main

कोलकाता नाइट राइडर्सको प्रशिक्षकमा अभिषेक नायर

१४ कात्तिक, काठमाडौं । भारतीय पूर्व–अलराउन्डर अभिषेक नायरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टिम कोलकाता नाइट राइडर्सको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। उनले पछिल्ला तीन सिजनसम्म टिमका मुख्य प्रशिक्षक रहेका चन्द्रकान्त पण्डितलाई प्रतिस्थापन गरेका हुन्। पण्डितको कार्यकालमा कोलकाताले सन् २०२४ मा आईपीएलको उपाधि जितेको थियो। गत सिजन भने प्लेअफमा पुग्न सकेन । कोलकाता र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button