Main
कोलम्बियाका राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर पक्राउ
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।