Main
कोशीको बजेट आफ्ना कार्यकर्ता मात्रै खुसी बनाउने खालको आयो : आङ्बो
१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुई दलका नेता कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट आएको प्रतिक्रिया दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छन् । उक्त बजेट वक्तव्यमाथि प्रतिक्रिया दिँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।