Main
कोशीको बजेट : घिउ निर्यातमा अनुदान, तान्त्रिक विद्या अध्ययन पनि प्राथमिकतामा
१ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी हो । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख र चालु तर्फ…
– यस समाचारको श्रोत : Online Khabar हो ।