Main

कगिसो रबाडा आईपीएल छाडेर स्वदेश फर्किए

२२ चैत, काठमाडौं । गुजरात टाइटन्सका दक्षिण अफ्रिकी पेस बलर कगिसो रबाडा व्यक्तिगत कारणले टोली छोडी स्वदेश फर्किएका छन्। फ्रेन्चाइजले एक विज्ञप्ति जारी गर्दै उनले ‘एक महत्वपूर्ण व्यक्तिगत विषय समाधान गर्न’ दक्षिण अफ्रिका फर्किएको जानकारी दिएको छ। तर उनको पुनरागमनको मिति भने खुलाइएको छैन। रबाडाले यस सिजनको आईपीएलमा दुई खेल खेलेका थिए। पहिलो खेलमा पञ्जाब…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button