Main

पर्यटनलाई निजी क्षेत्रले नेतृत्व गर्नुपर्छ : पर्यटनमन्त्री

१९ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई अगाडि बढाएर देशको पर्यटन क्षेत्र विकास गर्न सकिने बताएका छन् । ‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ विषयक नारासहित कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा बुद्ध रङ्‍गशाला वाणगंगामा सुरु १५औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button