Main
कोशी, गण्डकी र कर्णालीमा चट्याङसहित वर्षा हुने
१३ चैत, काठमाडौं । आज पनि नेपालका केही ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज कोशी, गण्डकी र कर्णाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।