Main
कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्रालयले ६ महिनामा असुल गर्यो १८ करोड बेरुजु
८ चैत, विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो ६ महिनामा १८ करोड ६० लाख भन्दा बढी बेरुजु असुल गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मज्त्रालयको बेरुजु ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । पछिल्लो ६ महिनामा मन्त्रालयले १८ करोड ६० लाख ९ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।