Main

कोशी प्रदेश सभामा माओवादी सांसदले ‘भिजिट भिसामा’ बोलको गीत गाएपछि कांग्रेस असन्तुष्ट

१४ जेठ, विराटनगर । कोशी प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसदले ‘भिजिट भिसामा’ बोलको गीत गाउँदा नेपाली कांग्रेसका सांसदले असन्तुष्टि जनाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठककोे शून्य समयमा माओवादी केन्द्रका सांसद गोम्बू शेर्पाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुअघि ‘भिजिट भिसामा’ बोलेको गीत गाएर सुनाएका थिए । ‘अहिले हाम्रो नेपाल सरकारको चालामाला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button