Main
अस्कर सर्टलिस्टमा ‘इमिलिया पेरेज’ सर्वाधिक ६ विधामा, ‘विक्ड’ ४ विधामा
काठमाडौं । ९७ औं अस्कर अवार्डको सर्टलिस्ट मनोनयन घोषणा भएको छ । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले बुधबार बिहान १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको हो । यसवर्षको प्रतीक्षित फिल्म ‘इमिलिया पेरेज’ सर्वाधिक ६ विधामा सर्टलिस्ट मनोनयन भएको छ जसमा श्रृंगार, ध्वनि, ओर्जिनल स्कोर, अन्तर्राष्ट्रिय फिचर र दुई गीत (एल मल र मी क्यामिनो’ छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।