Main
कोशी र गण्डकीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना
१६ चैत,काठमाडौं । आज देशका केही भू-भागको मौसम बदली भएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकोले केही भू-भागमा मौसम बदली भएको हो । आज दिउँसो लुम्बिनी, कर्णाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।