Main
‘किसानको माग सरकारले सुनेन भने टिक्न नसक्ने बनाउन सक्छौं’
मुलुकको आर्थिक र सामाजिक विकासको महत्वपूर्ण हिस्सा मानिएको सहकारी क्षेत्रमा अहिले विश्वासको संकट छ । यही मौकामा कृषि तथा सानाकिसान सहकारी र लद्युवित्त संस्थाहरुले आफूलाई उठाउन खोज्दैछन् । यसै सन्दर्भमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान विकास लद्युवित्त वित्तीय संस्था लिमिटेडले यतिबेला देशभर जागरण अभियान चलाइरहेको छ । सदस्यहरुको विश्वासलाई कायम राख्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।