Main
कोषका रकम रोजगारी बढाउने क्षेत्रमा प्रयोग गरौं : अध्यक्ष ढकाल
४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताएका हुन् । अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय…
– यस समाचारको श्रोत : Online Khabar हो ।