Main

कोहलपुरमा विद्युतीय शवदाह गृह बनाउन ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगीता सुवेदीलाई एक समारोहका बीच सहयोग हस्तान्तरण गरेकी हुन् । कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button