Main

कोहलपुर गोल्डकप : घानाको क्लबलाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

२० फागुन, बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ । दोस्रो हाफको ५१औं मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button