Main
कोही किन लिभिङ टुगेदरमा बस्छन् ?
नेपालमा लिभिङ टुगेदर सम्बन्ध बढ्दै गइरहेको छ भन्ने भनाइ र अनुमानको सिलसिलामा यो लेख तयार गर्नको लागि मैले काठमाडौं उपत्यकाभित्र लिभिङ टुगेदर सम्बन्धमा रहेका २० जना व्यक्तिहरूसँग प्रत्यक्ष भेटेर अन्तरवार्ता गरेकी थिएँ । अन्तरवार्ता गरिएका व्यक्तिहरू, एक पटकमा एउटा व्यक्तिसँग मात्रै पार्टनरको रूपमा निरन्तर चार महिनादेखि १६ वर्षसम्म सँगै एकै परिवारको रूपमा बस्ने, एकै ठाउँमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।