Main
को–को छन् त्रिवि तोडफोडमा संलग्न ? सीसीटीभी फुटेज हेरेर हुँदैछ अनुसन्धान
‘प्रहरीकै अगाडि तोडफोड भएको छ । सार्वजनिक सम्पत्ति तोडफोड गर्नेविरुद्ध जाहेरी नै दिनु पर्ने त होइन । तर प्रहरीले मागेपछि प्रक्रिया पुर्याएर जाहेरी दिएका छौँ,’ त्रिविका एक अधिकारीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।