Main
सडकका थप ५० रुग्ण ठेक्का तोड्ने तयारी, निकालियो सार्वजनिक सूचना
सडक डिभिजन कार्यालय जनकपुरले २१, काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच/पाँच, दमौली र पाल्पाले ४/४ वटा ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । यसैगरी धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले पनि त्यस्तै सूचना जारी गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।