Main

क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यको असन्तुष्टि, अध्यक्ष चन्द भन्छन्- सुझावको रूपमा लिएका छौं

११ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष चतुरबहादुर चन्दलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्रमा उनीहरूले हालको नेतृत्वद्वारा लिइएका निर्णयहरूमा पारदर्शिता र संस्थागत प्रक्रिया नअपनाइएको, एकल व्यक्ति केन्द्रित निर्णय प्रवृत्ति मौलाएको र सामूहिक निर्णय प्रक्रियाको बेवास्ता गरिएको आरोप लगाएका छन्। उपाध्यक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button