Main

क्यानडाका प्रधानमन्त्री कार्नी अमेरिकासँग पुनः वार्ता सुरु गर्न इच्छुक, सीसँग पनि भेट्ने तयारी

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन् । क्यानडासँगको व्यापार वार्ता केबल भ्रामक विज्ञापन अभियान बनेको भन्दै राष्ट्रपति ट्रम्पले क्यानडासँगको सबै वार्ता रद्द गरेको बताएपछि कार्नीले पत्रकारसँग भने, ‘जब अमेरिका वार्तामा बस्न तयार हुन्छ, हामी अमेरिकासँग बस्न तयार छौं, हामी राष्ट्रपति ट्रम्प र अमेरिकी प्रतिनिधिसँग वार्तामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button