Main
क्यानडामा भएको बीसी बाइक रेसमा नेपालकी उषा तेस्रो
२६ असार, काठमाडौं । नेपाली साइक्लिङ खेलाडी उषा खनाल क्यानडामा भएको बीसी बाइक रेसमा तेस्रो भएकी छन् । क्यानडा ब्रिटिस कोलम्बियामा भएको विश्वकै चर्चित सिंगल ट्रयाक साइक्लिङमा नेपालबाट गएकी उषाले तेस्रो स्थान हासिल गरेकी हुन् । महिलातर्फ कूल १९ जनाले भाग लिएको उषाले बताइन् । जसमा १४ घण्टा ५१ नेट २७ सेकेण्ड समयसहित उषा तेस्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।