Main
क्यानडा जाने आसमा बाबु–छोराले बुझाए ६६ लाख, भारतीयसहित ५ जना पक्राउ
१६ माघ, विराटनगर । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका छन् । सामाजिक सञ्जाल मार्फत जोडिएको गिरोहले बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको हो । ठगिएको थाहा पाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।