Main

क्यान्सरसँग लडिरहेका रामकृष्ण भन्छन्, ‘किन डराउने, जिन्दगी खुसी भएर बाँच्ने हो’

ललितपुर गोदावरीका ५० वर्षीय रामकृष्ण महर्जन पाटन अस्पतालको अन्कोलोजी वार्डमा भेटिए । अक्सिजन लगाएर बेडमा सुतिरहेका उनलाई फोक्सोको ‘स्मल सेल कार्सिनोमा’ एक्टेनसिभ स्टेजको क्यान्सर भएको छ, जुन फोक्सोभरि फैलिसकेको छ । रामकृष्णलाई केही दिनअघि निमोनिया संक्रमण भई श्वास-प्रश्वासमा समस्या भएपछि फेरि अस्पताल भर्ना गरिएको रहेछ । क्यान्सर भएको थाहा पाउँदा डर लागेन ? भन्ने प्रश्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button