Main
क्यान्सर पीडितलाई परिवारको प्रेम चाहिन्छ : उपसभामुख राना
२२ माघ, काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीका साथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताउँदै उनले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताए । ‘क्यान्सर…
– यस समाचारको श्रोत : Online Khabar हो ।