Main

क्याबिनेट पस्यो अख्तियार, सुशासनको आशा कि प्रतिशोधको औजार ?

मन्त्रिपरिषद् निर्णयमाथि भ्रष्टाचार मुद्दा चलाएर अख्तियारले नयाँ अभ्यास त थाल्यो तर सत्ताको हस्तक्षेप खेप्दै आएको यो संवैधानिक निकायले पतञ्जलि प्रकरणमा वाह्वाही पाउनुपर्नेमा उल्टै ‘दलीय प्रतिशोधको औजार’ पो बन्यो कि भन्ने प्रश्न उठ्न थालेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button